Section 22A
अन्त:शुल्क सरह मानिने
यस ऐन बमोजिम लाग्ने दस्तुर विलम्ब शुल्क वा जरिवाना यस ऐन बमोजिम लाग्ने अन्त:शुल्क सरह मानिनेछ ।